महामन्त्री शर्मा शुक्रबार अमेरिका जाँदै « प्रशासन
Logo २ भाद्र २०७९, बिहिबार
   

महामन्त्री शर्मा शुक्रबार अमेरिका जाँदै


१६ असार २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका जाने भएका छन् ।

महामन्त्री शर्मा गैर आवासीय नेपाली महासङ्घ (एनआरएनए) अमेरिकाको निमन्त्रणमा अमेरिका जान लागेका हुन् ।

उनी शुक्रबार राति अमेरिकातर्फ प्रस्थान गर्ने तय भएको छ ।

उनले आफू एनआरएनएको ‘जेनेरल कन्भेन्सनका’ लागि शुक्रबार अमेरिका जान लागेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस