मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज बस्दै
काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज मङ्गलबार बस्ने भएको छ । सत्ता गठबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा...