अयोग्य लडाकुलाई २ लाख उपलब्ध गराउने सरकारको निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अयोग्य लडाकुलाई २ लाख उपलब्ध गराउने सरकारको निर्णय


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । सरकारले ‘अयोग्य लडाकु’हरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी गराए ।

गृहले कार्यविधि बनाएर लागू कार्यान्वयनमा ल्याइने बताइएको छ । रकम बारे भने प्रस्ताव गरिएको तर फेरबदल हुन सक्ने बताइएको छ ।

आजको बैठकले पाँच जना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार : ५ डिआइजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

यससँगै अन्य दर्जन बढी निर्णयहरू भएका छन् ।

सम्बन्धित समाचार: रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

Tags :
प्रतिक्रिया दिनुहोस