मंगलबार नयाँ मन्त्रीको नियुक्ति र शपथ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मंगलबार नयाँ मन्त्रीको नियुक्ति र शपथ


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

मङ्गलवार सरकार विस्तार हुने र नयाँ मन्त्रीहरूले शपथग्रहण गर्ने बताइएको छ । ।

आजै बिहान प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस