बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको भन्दै सांसद यादवको असन्तुष्टि
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार (आज) बसेको...