सिरहाको मेयरमा लड्न मन्त्री यादव राजीनामा दिने तयारीमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिरहाको मेयरमा लड्न मन्त्री यादव राजीनामा दिने तयारीमा


९ बैशाख २०७९, शुक्रबार


जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो ।

मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस