मधेस प्रदेशसभाको बैठक आज बस्दै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

मधेस प्रदेशसभाको बैठक आज बस्दै


२८ चैत्र २०७८, सोमबार


जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ ।

आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस