वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक जिल्ला वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत...