चीनले १० करोड रुपैयाँ बराबरका सहायता सामग्री नेपाललाई दिने
काठमाडौँ । चीनले कर्णालीको भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जाल एक्समार्फत् भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन...