जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको उद्धारमा खटिँदै छ सशस्त्र प्रहरी  « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको उद्धारमा खटिँदै छ सशस्त्र प्रहरी 


१८ कार्तिक २०८०, शनिबार


जाजरकोट । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अहिले उद्धार कार्य जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित स्थानीयले भूकम्प पीडितको उद्धार गरिरहेका छन्। 

६.४ रेक्टर स्केलको भूकम्प लगत्तै प्रभावित इलाकामा सशस्त्र प्रहरी बलको टोली परिचालन भएको थियो । 

जाजरकोट र पश्चिम रुकुममा परिचालित बलले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस