२४ घन्टाभित्र बेलायतमा जोनसन सरकारका ४० बढीले दिए राजीनामा
काठमाडौँ । बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको सरकारमा रहेका विभिन्न सांसद तथा मन्त्रीहरूले धमाधम राजीनामा दिन थालेका छन् । समाचार संस्था रोयटर्सका अनुसार हिजो (बुधबार) सम्म अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्रीहरू...