पाकिस्तानमा बाढीका कारण ५७ जनाको मृत्यु, ७ हजार ६८३ घाइते
इस्लाम्वाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ५७ जनाको मृत्यु हुनुका साथै सात हजार ६८३ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले जनाएको...