बागमती प्रदेश सभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
मकवानपुर । बागमती प्रदेश सभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको सभापति पदका लागि आज चारवटा पदमा मनोनयन दर्ता गरिएको छ । राजनीतिक दलको सहमतिअनुसार नेपाली काँग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिको सभापति...