चैत १९ गते विश्वासको मत लिने मुख्यमन्त्री जम्कट्टेलको तयारी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चैत १९ गते विश्वासको मत लिने मुख्यमन्त्री जम्कट्टेलको तयारी 


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् ।

गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्नो ६ जना मन्त्री बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमत परेको सरकारका मुख्यमन्त्री जम्कट्टेलले १९ गते विश्वासको मत लिने भएका हुन् ।

माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकालले आज प्रस्ताव दर्ता गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस