अर्थमन्त्रीको संसदीय निर्वाचन क्षेत्रको बजेट सबै स्वास्थ्य क्षेत्रमा खर्च गर्ने
लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संसदीय निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नं २ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको सम्पूर्ण बजेट यस वर्ष स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरिएको छ ।...