यस्तो आर्थिक वर्ष २०७७-०७८ को बजेट (पूर्ण पाठसहित) « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

यस्तो आर्थिक वर्ष २०७७-०७८ को बजेट (पूर्ण पाठसहित)


१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेट सार्वजनिक गरेको छ । बुधवार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्व ७४ अर्वको ६४ करोड रुपैयाँको बजेट पेस गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६-0७७ का लागि भने सरकारले १५ खर्व ३२ अर्वको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्व ४८ अर्व, पुँजीगततर्फ ३ खर्व ५२ अर्व ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्व ७२ अर्व रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्व ८९ अर्व रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्व, वैदेशिक ऋणबाट २ खर्व ९९ अर्व रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताएका छन् ।

हेर्नुहोस् पूर्ण पाठसहित

Tags :
प्रतिक्रिया दिनुहोस