बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्न माग
काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको...