सुर्खेतमा नेपाल प्रहरीको विशेष सुरक्षा गण स्थापना हुने
काठमाडौँ । सुर्खेतमा नेपाल प्रहरीको विशेष सुरक्षा गण स्थापना हुने भएको छ। सङ्घीयता पछि प्रदेशमा पहिलो पटक नेपाल प्रहरीको सुरक्षा गण स्थापना हुन लागेको हो। गुर्भाकोट नगरपालिका-१४ गुमीमा गण स्थापना...