नेपाल प्रहरीका १२० डीएसपीको सरुवा (सूचीसहित) « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेपाल प्रहरीका १२० डीएसपीको सरुवा (सूचीसहित)


१६ भाद्र २०८०, शनिबार


काठमाडौँ । नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस