शरणार्थी प्रकरणको ४ दिनभित्र अनुसन्धान सक्न प्रहरीलाई निर्देशन
काठमाडौँ । सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी सम्बन्धी अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै...