२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोपबहादुर खोज्न प्रहरी परिचालन 

अ+ अ-

काठमाडौँ । फरार रहेका नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई खोज्न प्रहरी टोली परिचालन भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीको पनि संलग्नता देखिएको भन्दै उनीमाथि प्रहरीले अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट गत बुधबार पक्राउ अनुमति लिएको थियो।

त्यस बखत अर्घाखाँचीस्थित कार्यक्रममा सहभागी उनले आफूविरूद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएसँगै अनुसन्धानलाई सघाउने बताएका थिए । सांसदसमेत रहेका रायमाझीले आफैँ उपस्थित हुने बताएपछि प्रहरी उनलाई कुरेर बसे पनि नआएपछि उनको खोजी गर्न प्रहरी प्रधान कार्यालय नक्सालले सिआइबीलाई जिम्मा दिएको बताइएको छ । 

सिआइबीले गत शनिवारदेखि रायमाझीको खोजी शुरु गरे पनि उनी कहाँ छन् भन्ने अझै पत्तो लागिसकेको छैन । भारत गएको पनि हुन सक्ने आशङ्कासमेत गरिएको छ भने यतै नेपालमै रहेको हुनसक्ने एक प्रहरी उच्च अधिकारीले बताए । 

उनको खोजी गर्न प्रहरीले नियमित प्रक्रियाअनुसार ७७ वटै जिल्लामा पत्राचारसमेत गरिसकेको छ। 

घटनामा संलग्न रहेको आरोपमा उनका छोरा सन्दीप रायमाझीलाई बुटवलबाट पक्राउ गरिसकिएको छ भने अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन् । 

केशव दुलाल, सानु भण्डारी, सागर राई, टङ्ककुमार गुरुङ, इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा प्रहरी हिरासतमा रहेका छन्।

सम्बन्धित समाचार : प्रधानमन्त्रीलाई ओलीको चेतावनी-कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन 

सम्बन्धित समाचार – भुटानी शरणार्थी प्रकरणमा सरकारले कसैलाई जोगाउने काम नगरोस् : रवि लामिछाने 

सम्बन्धित समाचार – शरणार्थी प्रकरणको ट्रेलर ब्लकबस्टर छ, फिल्म झूर नबनाउनुस् : असिम शाह

सम्बन्धित समाचार : शरणार्थी प्रकरण छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन माग  

सम्बन्धित समाचार-शरणार्थी प्रकरणमा मेरो संलग्नता पुष्टि भए राजनीति छोड्छु : रामहरि खतिवडा 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमती

सम्बन्धित समाचार : राष्ट्रिय सभामा प्रश्न-आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?

सम्बन्धित समाचार : संसदमा प्रश्न-नेता बाँडिचुँडी खाने, भ्रष्टाचारमा कर्मचारी मात्र फस्ने ?

सम्बन्धित समाचार : सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा राख्न माग

सम्बन्धित समाचार : ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग

सम्बन्धित समाचार : विषयान्तर नगरी टोपबहादुरलाई कानुनी दायरामा ल्याउन आग्रह

सम्बन्धित समाचार – फिल्म हेर्न आतुर छौँ, सबै काण्डको छानबिन गरौँ  : एमाले 

सम्बन्धित समाचार : २०६३ सालपछिका सबै भ्रष्टाचार हेर्नेगरी छानबिन आयोग गठन गर्न माग 

सम्बन्धित समाचार – यसरी नै भ्रष्टाचारका फाइल खोल्नुपर्‍यो प्रचण्ड सरकारलाई राप्रपाले समर्थन गर्छ : लिङदेन

सम्बन्धित समाचार – शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकाले खट्टा कमाउनु हुँदैन : माधव नेपाल

सम्बन्धित समाचार : शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

सम्बन्धित समाचार : टोपबहादुरको अवस्था स्पष्ट पार्न सरकारसँग एमालेको माग 

सम्बन्धित समाचार – यो ट्रेलर मात्र हो, भ्रष्टाचारीको सिंगै फिल्म देखिनेवाला छ : प्रधानमन्त्री 

सम्बन्धित समाचार- शरणार्थी प्रकरणमा हामी दृढताका साथ अघि बढ्छौ, यो रोकिँदैन : प्रधानमन्त्री

सम्बन्धित समाचार : सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा !

सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग 

सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता हुँदै

सम्बन्धित समाचार – नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती

सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्  

सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली 

सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग

सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’

सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ