प्रहरीका २१ एसपीको एसएसपीमा बढुवा नियुक्ति « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रहरीका २१ एसपीको एसएसपीमा बढुवा नियुक्ति


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेपाल प्रहरीका २१ प्रहरी उपरीक्षक(एसपी)हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) मा नियुक्ति दिइएको छ । 

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार आइतबार जनपदतर्फका १८ जना र चिकित्सकतर्फका ३ गरी २१ जनालाई बढुवा नियुक्ति गरिएको हो । 

बढुवा समितिको वैशाख १५ गतेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस