सांसद कोइरीलाई पक्राउ गर्ने तयारी, प्रहरीले संसद सचिवालयमा पठायो पत्र
काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बन गर्ने तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ...