नवलपरासी पश्चिमका एसपी तानिए प्रहरी हेडक्वार्टर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवलपरासी पश्चिमका एसपी तानिए प्रहरी हेडक्वार्टर


२० पुस २०७९, बुधबार


काठमाडौँ । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस