काँग्रेसको संसदीय राजनीति दादागिरी शैलीको भयो : बर्तौला
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सत्ताको वरिपरि मात्र घुमिरहने काँग्रेसका प्रवृत्तिका कारणले संसदमा गतिरोध आएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित युवा विचार गोष्ठी कार्यक्रममा उनले गुलियो चास्नीमा...