राष्ट्रपतिको निर्णयविरुद्ध दुई वरिष्ठ अधिवक्ता पुगे सर्वोच्च
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषय कानुनविपरीत भएको भन्दै दुई जना वरिष्ठ अधिवक्ता सर्वोच्च अदालतमा पुगेका छन् । नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीतको कदम भन्दै...