प्रदेश लोक सेवा आयोग विधेयक प्रमाणीकरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश लोक सेवा आयोग विधेयक प्रमाणीकरण


१९ फाल्गुन २०७६, सोमबार


हेटौँडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वाग्मती प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई आज यहाँ प्रमाणीकरण गरेका छन् ।

वाग्मती प्रदेशसभाको बैठकले केही दिनअघि सो विधेयकलाई पारित गरी पठाएअनुसार उनले प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता राजेश तामाङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस