प्रधान सेनापति शर्मा र इन्डोनेशियाका राजदूतबीच भेटवार्ता
काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेशियाका गैर आवासीय राजदूत हेरी हरुन्थो सुवोलोबीच भेटवार्ता भएको छ । आज जङ्गी अड्डामा उनीहरुबीच शिष्टाचार भेटघाट भएको हो ।...