प्रधानसेनापति शर्मासँग चीनका राजदूत यान्छीको बिदाइ भेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानसेनापति शर्मासँग चीनका राजदूत यान्छीको बिदाइ भेट


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गरेकी छन् ।

राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाईज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस