प्रधान सेनापति शर्मा र राजदूत एलिजाबेथबिच भेटघाट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधान सेनापति शर्मा र राजदूत एलिजाबेथबिच भेटघाट


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलीजावेथ क्यापलरबीच भेट भएको छ । 

आज जङ्गी अड्डास्थित महारथी शर्माको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो ।  

उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस