अहिले अदालतलाई कसैले औँलो ठड्याउन सकेको छ ?
काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गरेका छन्। कर्मचारीहरूको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको उनको भनाई थियो। नेपाल निजामती कर्मचारी संगठन,...