भ्रमण वर्षको सुरुवातमै धक्काका संकेत देखिएका छन् चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्षको सुरुवातमै केही धक्काका संकेतहरु देखिए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको उद्घाटन समारोहमा...