भ्रमण वर्षको सुरुवातमै धक्‍काका संकेत देखिएका छन् चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भ्रमण वर्षको सुरुवातमै धक्‍काका संकेत देखिएका छन् चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री


१५ माघ २०७६, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्षको सुरुवातमै केही धक्‍काका संकेतहरु देखिए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको उद्‍घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले संकेत देखिए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

उनले चीनबाट फैलिएको कोरोना भाइरस नेपालमा देखिए पनि आत्तिनुपर्ने अवस्था नहेको बताउँदै अहिलेसम्म एकजनामा मात्र संक्रमण देखिएकाले सरकार यसको नियन्त्रणका लागि परेको स्पष्ट पारे । तर सबैलै साबधानी अपनाउनु पर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस