प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न पुगे शीतल निवास
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका देउवा त्यसबारे छलफल गर्न राष्ट्रपति कार्यालय गएका हुन् । देउवाको सचिवालयले मन्त्रिपरिषद्...