प्रधानमन्त्री देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना


१ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस