प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ। मन्त्रिपरिषद् बैठक अहिले केहिबेरमा बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ४ बजेका लागि सिंहदरवारमा बैठक बोलाएका हुन् ।

बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथी छलफलसंगै केही महत्वपुर्ण निर्णय समेत हुन सक्ने प्रशासन स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस