हिजो खर्च जसरी चल्यो, त्यसरी नै चल्छः प्रधानमन्त्री देउवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हिजो खर्च जसरी चल्यो, त्यसरी नै चल्छः प्रधानमन्त्री देउवा


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापन विधेयक संसद्‌मा पारित नहुँदा आइसक्ने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताएका छन् ।

संसद् भवनबाट बाहिरिँदै गरेका प्रधानमन्त्री देउवाले हिजो जसरी खर्च भएको थियो त्यसैगरी हुने बताए । उनले भने, ‘हिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस