मन्त्रिपरिषद् बैठक बस्दै, केही महत्वपुर्ण नियुक्ति हुन सक्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, केही महत्वपुर्ण नियुक्ति हुन सक्ने


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ। मन्त्रिपरिषद् बैठक अहिले केहिबेरमा बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार(आज) ४ बजेका लागि सिंहदरवारमा बैठक बोलाएका हुन् ।

बैठकले केही महत्वपुर्ण नियुक्ति र निर्णय गर्न सक्ने जनाईएको छ । प्रशासन बालुवाटार उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउबाले आज केही सल्लाहकार सदस्य र नीति अनुसन्धान प्रतिष्ठानमा पनि नियुक्ति गर्न सक्ने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस