१२ कार्तिक २०७८, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आज (शुक्रबार) बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् ।...