महिला उम्मेदवारलाई हराउँदा नराम्रो सन्देश जान्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई हराउँदा सन्देश नराम्रो जाने बताएका छन् । काठमाडौँमा आज (शुक्रबार) पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै महिला उम्मेदवारलाई हराउँदा...