प्रधानमन्त्रीलाई भेट्न नेकपा एसका नेता पुगे पेरिस डाँडा
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एसका उपमहासचिव विजय पौडेल पेरिस डाँडा पुगेका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिए लगत्तै पौडेल...