एसइई परीक्षालाई मर्यादित बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन दिएका छन् । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन उनको आग्रह गरेका...