प्रधानमन्त्री प्रचण्ड चितवनमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री प्रचण्ड चितवनमा


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।

उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा सहभागी हुन चितवन पुगेका हुन् ।

उनी दिउँसो १ बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस