गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या चाँडै समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या चाँडै समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या चाँडै समाधान हुने बताएका छन् ।

बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको दुई हप्ताभित्रै समाधान हुने बताए । उनले भने, ‘क्रिकेट रङ्गशालाको समस्या एक वा दुई हप्ताभित्रै समाधान हुन्छ ।’

धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवामा निर्माण सुरु गरिए पनि पछि ऋणको भार बढ्दै गएपछि फाउन्डेसनले भरतपुर महानगरलाई जिम्मा लगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस