थ्रि नेसन्स कप : आज भुटान र लाओस भिड्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थ्रि नेसन्स कप : आज भुटान र लाओस भिड्दै


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ ।

गत ८ गते देखी सुरु भएको थ्री नेसन्स कप को दोस्रो खेलमा भुटान र लाओसबीच खेल हुन लागेको हो ।

नेपालले लाओसलाई २-० ले पराजित गर्दै उद्घाटन खेलमा विजय हासिल गरिसकेको छ भने दोस्रो खेल नेपालले चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । सिङ्गल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते भिड्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस