प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवा छुटे धरौटीमा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवा छुटे धरौटीमा


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा छुटेका छन् ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ गरेर कारागार पठाइएका ३ जना धरौटीमा मङ्गलवार जेलबाट छुटेका हुन् । उनीहरू हिरासत र जेल गरी ८ दिन थुनामा बसेर निस्किए ।

केन्द्रीय कारागार पठाइएका उनीहरू धरौटी रकम जनही ५ हजार बुझाएर रिहा भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस