१९ फाल्गुन २०७९, शुक्रबार
प्रहरी ऐन संशोधन गर्ने प्रस्ताव सहमतिका लागि प्रधानमन्त्री कार्यालयमा
काठमाडौँ । प्रहरी ऐन-२०१२ लाई संशोधन गर्ने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ । ऐन संशोधनको मस्यौदा रायका लागी अर्थ मन्त्रालय पठाउनु अघि गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल...