मुख्य सचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीले भने-खोप केन्द्र बढाउनुस् « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मुख्य सचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीले भने-खोप केन्द्र बढाउनुस्


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै आवश्यकताअनुसार खोप केन्द्रहरू बढाउन निर्देशन दिएका छन् ।

शुक्रवार प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस