केही दिनमा प्रदेश सरकार पुनर्गठन हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भागबन्डाका आधारमा केही दिनमा प्रदेश सरकार पुनर्गठन हुने दाबी गरेका छन्। मङ्गलवार गोरखा पुगेका प्रचण्डले आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार...