८ दलले आज काठमाडौँमा सांसदहरूलाई प्रशिक्षण दिने
काठमाडौँ । नेपाली काँग्रेससहित ८ दलले आज काठमाडौँमा संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो। राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई...